‘याक्थुङ युवा मञ्च’ आदिवासी लिम्बू युवाहरुको सामाजिक संस्था हो । लिम्बू युवाहरुको बीचमा भावनात्मक एकता र पारस्पारिक सद्भाव, समन्वय, सहयोग तथा मैत्रीपूर्ण समझदारी कायम राख्दै न्याय, समानता, स्वाधिनता, पहिचान, अस्तित्वको सवालमा युवा क्षेत्रबाट वकालत गर्ने सङ्गठित एक सामाजिक संस्था हो ।
यस संस्थाले मुख्य गरी सशक्तिकरण र जनचेतना अभिवृद्धि सम्बन्धि विविद्य कार्यक्रमको माध्यमद्वारा युवाहरुको क्षेत्रमा पहुँच निर्माणको सवालमा जोड दिएको छ । समाजको युवालाई राज्यको हरेक निकायहरुमा पुग्न योग्य, सक्षम युवाहरु निर्माण गर्न प्रतिबद्ध छ । यसको लागि चेतना अभिवद्धि साथै क्षमता अभिवृद्धि सम्बन्धि विविध कार्यक्रमहरु गर्दै आएको र निरन्तर गरिरहेको छ ।
नीतिगत रुपमा लोक सेवा, शिक्षा सेवा, सेना, प्रहरी लगायतको सरकारी निकायहरुमा युवाहरु सहभागीता बढाउने कार्यमा सक्रिया भूमिका निर्वाह गर्नेछ । साथै युवाहरुलाई आर्थिक, सामाजिक क्षेत्रमा अग्रसरता तुल्याउन शिक्षा, रोजगारी, स्वरोजगार कार्यक्रमहरु जोडर अभ्यास यस संस्थाले गर्नेछ । सामाजमा प्रतिस्पर्धा योग्य, सामाजिक सांस्कृतिक सुसभ्य, अनुशासित युवा जमातको निर्माण र साङ्गठनिक पद्धतिमा अगाडि बढ्ने सङ्गठनको परिचय निर्माण गर्न संस्था अग्रसर हुनेछ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवम् बहुसांस्कृतिक देश नेपालमा युवाहरुको हकहित तथा अधिकारको संरक्षण र सम्वद्र्धन सँगसँगै समुदायमा संस्थागत समाजको जिम्मेवार पात्र युवाहरु भएको हैसियतले आफ्नो समुदायको भाषा, लिपि, साहित्य, धर्म, कला, संस्कृतिको संरक्षण, सम्वद्र्धन र विकासका निम्ति संस्थागत रुपमा सक्रियताका साथ सहभागिता जनाउनेछ । अधिकार प्राप्ती र पहिचान जस्ता राजनीतिक अधिकार पक्षमा विभिन्न कामहरु गर्ने, लिम्बुवान भूमिको ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्रहरु ती सम्पदा संरक्षणमा जोड दिनेछ । यस्तै संस्कार र संस्कृतिहरु विषयमा युवा पुस्तालाई पुस्तान्तर गर्ने विभिन्न कार्यक्रम मार्फत क्रियाशिल रहेको छ ।०
 
                    पान्थर, चैत २९। याक्थुङ (लिम्बू) युवाहरुको सामाज...
 
                    फाल्गुन ८, ललितपुर । लोक सेवा तयारी गरिरहेको लिम्ब...
 
                    ललितपुर । याक्थुङ युवा मञ्चले एकेडेमिक प्रप्रोजल र...
 
                    लोकसेवा आयोगले ठूलो संख्यामा ९ हजार १६१ सिट ...
 
                    अजय यादव, समाजशास्त्री तराई मधेसका युवाहरू...
 
                    नेपाली युवा हरेक राजनीतिक उपलब्धि र परिर्वतनक...
 
                    पान्थर, चैत २९। याक्थुङ (लिम्बू) युवाहरुको ...
 
                    फाल्गुन ७, भक्तपुर । याक्थुङ युवा मञ्च, जिल्ल...
 
                    फाल्गनु ११, ललितपुर । लिम्बू युवाहरुको सामाजि...
 
                  
 President 
Morang 
 
                  
 President 
Ilam
 
                  
 President
Kathmandu
 
                  
 Secretary
Kathmandu
 
                  
 President
Jhapa
 
                  याक्थुङ युवा मञ्च, केन्द्रीय समितिले प्रत्येक महाधिवेशनमा प्रकाशन गर्न...
 
                  ‘याक्थुङ आवाज’ याक्थुङ युवा मञ्च, केन्द्रीय समितिले प्रकाशन गर्ने चौमा...