याक्थुङ युवा मञ्च,
केन्द्रीय खेलकुद परिषद्
अध्यक्ष :
उपाध्यक्ष :
महासचिव :
सचिव :
कोषाध्यक्ष :
सदस्यहरु :
( YYF को मूल केन्द्रीय समितिबाट यस परिषद्को इन्चार्ज खेलकुद सचिवले गर्नेछ ।) (खेलकुद परिषद्को अध्यक्ष खेलकुद सचिव वा अरु जो कोही पनि हुन सक्नेछ । तर केन्द्रीय मूल समितिबाट इन्चार्ज भने खेलकुद सचिव नै हुनेछ ।)
खेलकुद परिषद YYF को एक विषयगत सङगठन हुनेछ । यस परिषद्ले नियामावली निर्माण गरी आफ्नो समिति नियमन गर्नेछ ।
वर्तमान परिषद्को इन्चार्ज
YYF केन्द्रीय समितिको खेलकुद सचिव ः ऋतुराज तेयुङ